फागुन २४, आइतबार पोखरा – प्रतिनिधि सभा चुनवामा सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश सिंह विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई हराउनुभएको हो । सिंहले ३५ हजार ६ सय ८८ मत ल्याउँदा थापाले २२ हजार ८ सय ३१ मत मात्रै ल्याउनुभयो । शुरूमा …