फागुन २८, बिहिवार । पोखरा । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२६ को पहिलो चरणको खेलतालिका सार्वजनिक भएको छ। उद्घाटन खेल यहि मार्च २८ तारिखमा बेंगलुरुको एम चिन्नास्वामी रंगशालामा साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलोर आरसीबी र सनराइजर्स हैदरावाद एसआरएच बीच हुने भएको हो। गत वर्ष आरसीबीको उपाधि जितेपछि उत्सवका …