पोखरा । निर्वाचन आयुक्त सगुन शमशेर ज.ब.रा.ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन निर्वाचन पर्यवेक्षकहरूको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ । शुक्रवार निर्वाचन आयोगमा आयोजित पर्यवेक्षकहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले पर्यवेक्षणमा खटिने हरेक व्यक्तिले नेपालको …