चैत ५, बिहीबार पोखराः आजदेखि चैते दशैँको नवरात्र शुरु हुँदैछ । चैत्र नवरात्रका अवसरमा आज काठमाण्डौको हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदैछ । चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ बजेर ५१ मिनेटको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी …