इटालीविरुद्ध नेपाल १२३ रनमै अलआउट, १२४ रनको लक्ष्य
माघ २९, बिहीबार
पोखरा – आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले इटालीलाई १२४ रनको लक्ष्य दिएको छ । भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर १२३ रन बनायो । नेपालका आरिफ शेखले २७, कप्तान रोहित पौडेलले २३, आसिफ शेखले २०, …