राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

माघ २८, बुधबार 
पोखरा – राष्ट्रियसभाले ‘चलचित्र विधेयक २०८१’ सर्वसम्मतिले पारित गरेको छ । आजको बैठकमा प्रधानमन्त्री  कार्कीका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले चलचित्र विधेयक पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।सभाध्यक्ष नारायणप्रसाद दाहालले यो प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो । सभाको अर्को बैठक पर्सि १ गते शुक्रवार दिउँसो १२ बजे बस्नेछ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।