चैत १६, मंगलबार पोखराः संघीय संसद्को अधिवेशन पर्सि बिहीबारदेखि शुरु हुने भएको छ । मन्त्रिपरिषद्ले गरेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पर्सि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बिहीबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । फागुन २१ को चुनावबाट …