४७ वटा निर्वाचन क्षेत्रमा मतगणनाः रास्वपा ३७ क्षेत्रमा अगाडि


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन २२,  शुक्रबार 
पोखरा – हिजो भएको प्रतिनिधि सभा चुनावको मतगणना भइरहेको छ । मतगणना भइरहेका निर्वाचन क्षेत्रका प्रारम्भिक मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवारले ३७ वटा निर्वाचन क्षेत्रमा अग्रता लिएका निर्वाचन आयोगले जनाएको छ । 
यस्तै नेपाली कांग्रेसले ५, नेकपा एमालेले ३ र नेकपाले २ क्षेत्रमा अग्रता लिएका छन् । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।