ओली र गगन रास्वपाका उम्मेदवारभन्दा निकै पछाडि, अरू चर्चित ठाउँको पछिल्लो अवस्था यस्तो छ ?


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन २३, शनिबार 
पोखरा– यसपटक प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को लहर आउँदा कतिपय शीर्ष र चर्चित नेताहरू पराजित भएका छन् । मतगणना भइरहेका ठाउँमा पनि पुराना दलका शीर्ष नेताहरु रास्वपाका उम्मेदवारभन्दा पछाडि छन् । झापा क्षेत्र नम्बर ५ मा रास्वपाका बालेन्द्र शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई २८ हजार ९ सय ९१ मते पछि पार्नुभएको छ । बालेनले ३९ हजार २ सय ८४ मतले अग्रता बनाईरहँदा ओली १० हजार २ सय ९३ मत सहित दोस्रोमा हुनुहुन्छ । मतगणना भैरहेका धेरै ठाउँमा कांग्रेस, एमाले लगायतका दलका शीर्ष नेताहरुसँग रास्वपाका उम्मेदवारहरुको मतान्तर धेरै देखिन्छ । केही चर्चित क्षेत्रको पछिल्लो मत परिणाम ः

झापा ५ 

केपी शर्मा ओली, एमाले – ११,४२७
बालेन्द्र शाह, रास्वपा  – ४२,५४३

सर्लाही ४  

गगन थापा, कांग्रेस – ८,४६२
अमरेश कुमार सिंह, रास्वपा – १४,४३४

दाङ २ 

शंकर पोखरेल, एमाले – १२,९७१
विपिनकुमार आचार्य, रास्वपा – ३५,६८७

रौतहट १ 

माधवकुमार नेपाल, नेकपा – ६,४४६
राजेश कुमार चौधरी, रास्वपा – २३,३८८

झापा ३ 

राजेन्द्र लिङ्देन, राप्रपा – १२१५२
प्रकाश पाठक, रास्वपा – २७१६३

तनहुँ १ 

स्वर्णिम वाग्ले रास्वपा – ३४,२५४
गोविन्द भट्टराई नेपाली कांग्रेस – १४,६१९

गुल्मी १ 

प्रदीप ज्ञवाली, एमाले – १२,६१२
सागर ढकाल, रास्वपा – २२,९७३

गुल्मी २ 

गोकर्ण विष्ट, नेकपा एमाले – १५,७०७
गोविन्द पन्थी रास्वपा – १६, ३१३

सर्लाही ३ 

नारायणकाजी श्रेष्ठ, नेकपा – ७,७००
नरेन्द्र साह कलवार, रास्वपा – २१,६२९

नवलपरासी पश्चिम १ 

विनोदकुमार चौधरी, नेपाली कांग्रेस – ४,६९६
हृदयेश त्रिपाठी, जनता समाजवादी पार्टी नेपाल – ५,८८७
विक्रम खनाल, रास्वपा– १७,६९९

सप्तरी ३ 

उपेन्द्र यादव, जसपा नेपाल – ६,६०५
अमरकान्त चौधरी, रास्वपा – ८,७७५

सप्तरी २ 

सिके राउत, जनमत – २,९३५
रामजी यादव, रास्वपा – ६,८७५

भक्तपुर २ 

महेश बस्नेत, एमाले – ८,३५१
राजीव खत्री, रास्वपा – ३४,७०२

रुकुमपश्चिम– १

जनार्दन शर्मा, प्रलोपा – ६,७५३
गोपाल शर्मा,नेकपा – ९,०६५

जुम्ला १ 

ज्ञानेन्द्र शाही, राप्रपा – ११,४६१
नरेश भण्डारी, नेकपा – ७,३०५
बिनिता कठायत, रास्वपा – ३२९

इलाम २ 

सुहाङ नेम्वाङ, एमाले – १०,१४१
सुदिप राई,श्रम संस्कृति पार्टी – ९,४२१

प्यूठान १ 

सूर्यबहादुर थापा, नेकपा एमाले – ११,०१९
डा। गोविन्दराज पोखरेल, नेपाली कांग्रेस – ११,८५०
सुशान्त वैदिक,रास्वपा – १४,३८३

रौतहट ४ 

ऋषि धमला, आम जनता पार्टी – ३५४
गणेश पौडेल, रास्वपा – २४,७१७

सुनसरी १ 

हर्कराज राई, श्रम संस्कृति पार्टी – ७,८१३
गोमा तामाङ, रास्वपा – ५,८७१

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।