२ घण्टामा देशभर खस्यो साढे ८ लाख मत


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

२१ फागुन, पोखरा।
 दुई घण्टाको अवधिमा देशभर साढे आठ लाख मत खसेको छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रका मतदानस्थलहरुमा ९ बजेको अवघिसम्ममा ८ लाख ५० हजार मत खसेको हो । प्रतिनिधिसभा सदस्यका लागि बिहान ७ बजेदेखि मतदान जारी छ । साँझ पाँचबजेसम्म मतदान हुनेछ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।