झापा ५ मा बालेन शाहले अग्रता बढाउँदै


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन २२,  शुक्रबार 
पोखरा– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभरबाट सबैभन्दा चासोको रूपमा हेरिएको झापा क्षेत्र नं ५ मा मतगणना चलीरहेको छ । पछिल्लो मत मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले फराकिलो मतान्तर बनाउनुभएको छ । प्राप्त विवरण अनुसार २ हजार ३ सय ३ मत गणना गर्दा बालेनले १ हजार ४ सय ७६ मत ल्याएर अग्र स्थानमा हुनुहुन्छ भने नेकपा एमालेका अध्यक्ष समेत रहनु भएका केपी शर्मा ओलीले ३ सय ८४ मत ल्याउनुभएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।