६२ वटा क्षेत्रमा मतगणना स् रास्वपा १ ठाउँमा विजयी, ४७ वटामा अग्रता


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन २२, शुक्रबार 
पोखरा– हिजो भएको प्रतिनिधि सभा चुनावको मतगणना भइरहेको छ । ६२ निर्वाचन क्षेत्रको मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी १ सिटमा विजयी भएको छ । काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार रञ्जु न्यौपाने दर्शनाले १५ हजार ४ सय ५५ मतसहित विजयी हुनु भएको हो । साथै रास्वपाले ४७ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।
पछिल्लो मत परिणाम अनुसार नेकपा एमाले र नेपाली कांग्रेसले समान ५, नेपाली कम्युनिस्ट पार्टीले २, राष्ट्रि प्रजातन्त्र पार्टी राप्रपा र श्रम संस्कृति पार्टीका उम्मेदवारले समान एउटा निर्वाचन क्षेत्रमा अग्रता लिएका छन् । 
रास्वापाले अग्रता लिएका क्षेत्रः

झापा २
झापा ५
मोरङ १ 
मोरङ ४
मोरङ ५
उदयपुर १
सिरहा ४
धनुषा ३
महोत्तरी १ 
रौतहट ४
बारा १
बारा ३
बारा ४
ललितपुर ३
भक्तपुर १
भक्तपुर २
काठमाण्डौ २
काठमाण्डौ ३
काठमाण्डौ ४
काठमाण्डौ ५
काठमाण्डौ ६
काठमाण्डौ ७
काठमाण्डौ ८
काठमाण्डौ ९
काठमाण्डौ १० 
नुवाकोट २
धादिङ १ 
चितवन २ 
चितवन ३
तनहुँ १
स्याङ्जा १
कास्की १
कास्की २
कास्की ३
पाल्पा १
रुपन्देही १
रुपन्देही २
रुपन्देही ३
रुपन्देही ४
दाङ १
बर्दिया २
बाँके १
बाँके २
कैलाली ५
कञ्चनपुर १
कञ्चनपुर २
कञ्जनपुर ३
नेकपा एमालेले अग्रता लिएका क्षेत्रः 
तेह्रथुम १
चितवन १
मुस्ताङ १
रुपन्देही ४
बाँके २

नेपाली कांग्रेसले अग्रता लिएका क्षेत्रः

ललितपुर १
सुर्खेत २
कपिलवस्तु ३
दैलेख १
कैलाली १

नेपाली कम्युनिस्ट पार्टीले अग्रता लिएका क्षेत्रः

म्याग्दी १
रुकुम पूर्व १
कालीकोट १

राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएका क्षेत्रः

जुम्ला १

श्रम संस्कृति पार्टीले अग्रता लिएको क्षेत्रः

मोरङ १ 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।