माघ २८, बुधबार
पोखरा – पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक सहारा फुटबल क्लबले विजयी शुरूआत गरेको छ । पोखरा रङ्गशालामा पहिलोपटक अस्थायी फ्लडलाइटमा भएको उद्घाटन खेलमा आयोजकले पाहुना टोली गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङलाई १–० गालले पराजित गरेको हो । प्रतियोगितामा आयोजक सहारा र गोरखा इन्टरनेशलसहित नेपाल एपीएफ क्लब, नेपाल …