सुनको भाउ १०० रुपैयाँले बढ्यो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चैत २, सोमबार 
पोखरा । 
सुनको भाउ आज सामान्य बढेको छ । सुनको भाउ १०० रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ९ हजार ४०० रुपैयाँ रहेको थियो । हिजो सुनको भाउ ४ हजार ८०० रुपैयाँले बढेको थियो ।आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ५ रुपैयाँले घटेर तोलाको ५ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।